News

  • Home
  • News
  • रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रम सम्पन्न



गैरआवासीय नेपाली संघको स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एनआरएनएको रक्तसञ्चार प्रविधि विकास उपसमितिको संयोजन र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न मुलुकबाट आएका ५० जनाले रक्तदान गरेको संयोजक फणिन्द्र पन्तले जानकारी दिनुभयो । विभिन्न २७ मुलुकका ४१ जना सदस्य सो समितिमा रहनुभएको छ ।

 

सूचना तथा संचार समिति
गैरआवासीय नेपाली संघ ।