News

Youth Report 2014



१. आठौ एनआरएन क्षेत्रिय सम्मेलन, जापानमा यूवा तथा बालबालीकाहरुका लागि “मासीक डलर १ बचत तथा कापि र कलम परियोजना” को कार्यपत्र यूवा उपसंयोजक कृष्ण गिरीबाट प्रस्तुत गरीयो । सो परियोजनालाई ४३ औ एनआरएनए आईसीसी बैठकले पास समेत गर्यो ।

२. “मासीक डलर १ बचत तथा कापि र कलम परियोजना” कार्यन्यन गर्न सबै देशका यूवा प्रतिनिधि र एनसीसी अध्यक्ष ज्यूहरुलाई अनुरोध इ पत्रचार गरीयो ।

३. अष्ट्ेरलिया एनसीसीले मासीक डलर १ बचत तथा कापि र कलम परियोजनाका लागि बाल बिषेशज्ञ्य डा. चिन्तामणि योगीबाट शिविर संचालन गर्न बाल शिविर क्याम्प आउने जनवरी २४ देखि फेब्रुअरी ११ सम्म अष्ट्ेरलियाका बिभिन्न शहरमा गर्ने तयारी भईरहेको छ ।

४. एनआरएन डे का दिन खेलकुद क्षेत्रमा बिषेश योजदान पुर्याउने संस्था तथा खेलाडीहरुलाई सम्मान गरीयो ।

५. एनआरएन डे का अवसरमा यूवाका लागि कार्यपत्र प्रस्तुत, खेलकुद कार्यक्रमहरु आयोजना गर्नुृका साथै कार्यक्रम सफल पार्न यूवाहरुको बिषेश भूमिका रहयो ।

 Future Plan

We are planning to call e-Meeting with all Youth Representative from All NCCs to discuss our activities, opportunities, obstacles, weakness, & to shortlist future campaign/ program with necessary budget request I would like to extend my sincere thanks to Deputy Coordinator, Mr Krishna Giri for his help to prepare this report, and his notable participation in Regional Conference @Japan.

Rajendra Prasad Parajuli,

ICC Youth Coordinator, NRNA ICC