President Corners

उद्योग सचिव संग भेटघाटः



९ मई २०२२ का दिन संघका कार्यकारी अध्यक्ष कुल आचार्यले उद्योग सचिव डा गणेश प्रसाद पाण्डेय संग भेट घाट गर्नु भयो । मुख्यतया गैरआवासीय नेपालीहरुको लगानीका साथै एनआरएन नेपाल डेभलपमेण्ट फण्ड नेपालद्वारा गरिने लगानीका विषय र लगानीमा देखिएका कानुनी जटिलतालाई सहजीकरण गरिदिने सम्बन्धमा छलफल भएको थियो । उक्त छलफलमा उद्योग मन्त्रालयका सहसचिव नारायण प्रसाद शर्मा दुवाडी र एनआरएन नेपाल डेभलपमेण्टका सिइओ अनल राज भट्टराईको उपस्थिति रहेको थियो ।