News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघद्वारा ३ वटा पत्रकारहरुको संस्थालाई स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु वितरण

गैरआवासीय नेपाली संघद्वारा ३ वटा पत्रकारहरुको संस्थालाई स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु वितरण



आज मिति २४ मई २०२० का दिन गैरआवासीय नेपाली संघले आफ्नो सचिवालयबाट ३ वटा पत्रकार  संस्थाहरुलाई  स्वास्थ्य सुरक्षा सम्बन्धी समाग्रीहरु वितरण गरी सहयोग गरेको छ l सहयोग पाउने संथाहरुमा
नेपाल पत्रकार महासंघ- 
KN-95 मास्क =१०० थान  , सर्जिकल मास्क= २०० थान, IR thermometer=२ थान , पन्जा= १०० थान  ज्याकेट=२०, चस्मा= २० थान र जुता कभर= २० थान
आर्थिक पत्रकर समाज नेपाल (सेजोन)
KN-95 मास्क =५० थान  , सर्जिकल मास्क= २०० थान, IR thermometer =२ थान , पन्जा= १०० थान  ज्याकेट=१५, चस्मा= १५ थान र जुता कभर= १५ थान
वैदेशिक रोजगार पत्रकार समाज नेपाल
KN-95 मास्क =५० थान  , सर्जिकल मास्क= २०० थान, IR thermometer =२ थान , पन्जा= १०० थान  ज्याकेट=१५, चस्मा= १५ थान र जुता कभर= १५ थान
उक्त वितरण कार्यक्रममा  संघको तर्फबाट उपाध्यक्ष सोनाम लामा, कार्यकारी निर्देशक राजेश राणा  र सहायक  कार्यक्रम  अधिकृत कुनाल मिश्रा को उपस्थिति रहेको थियो  l
सचिवालय
गैरआवासीय नेपाली संघ