Latest News

news-img
NRNA • 30 Jul 2026

विश्व ज्ञान सम्मेलन–२०२७ र दोहोरो कर प्रणाली हटाउने सम्बन्धी एनआरएनएको प्रस्तावमा सरकार सकारात्मक, सहकार्य गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो कर प्रणाली (Double Taxation) हटाउने सम्बन्धी को प्रस्तावप्रति नेपाल सरकार सकारात्मक देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण र वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सरकारी सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै सन्दर्भमा एनआरएनएको प्रतिनिधिमण्डलले डा. स्वर्णिम वाग्लेसँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र हस्तान्तरण गर्दै सम्मेलनलाई नेपाल सरकारको सहकार्यमा आयोजना गर्न अनुरोध गरेको हो।

news-img
NRNA • 28 Jul 2026

विश्व नेपाली ज्ञान सम्मेलन–२०२७, ज्ञान हस्तान्तरण, एआई, लगानी प्रवर्द्धन र गैरआवासीय नेपाली ऐनसम्बन्धी विषयमा छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमल्सिनासँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027), ज्ञान तथा प्रविधि हस्तान्तरण, कृत्रिम बौद्धिकता (AI), लगानी प्रवर्द्धन तथा गैरआवासीय नेपालीसँग सम्बन्धित समसामयिक विषयमा छलफल गरेको छ ।

news-img
NRNA • 28 Jul 2026

राष्ट्रिय योजना आयोग र एनआरएनएबीच छलफल

काठमाडौं, साउन १२। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027) को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल गरेको छ।

news-img
NRNA • 13 Jul 2026

महान्यायाधिवक्तासँग शिष्टाचार भेट तथा छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष तथा कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति (CNC) संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा माननीय महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग शिष्टाचार भेट तथा छलफल गरेको छ।

All News

news-img
NRNA • 17 Sep 2020

गैरआवासीय नेपाली संघ दोश्रो विश्व ज्ञान सम्मेलनः

news-img
NRNA • 12 Sep 2020

सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई एनआरएनए नेदरल्याण्ड्सको आर्थिक सहयोग, उपाध्यक्ष सोनाम लामाद्वारा हस्तान्तरण

news-img
NRNA • 10 Sep 2020

गैरआवासीय नेपाली संघ – पहिलो U19 विश्व वक्तित्व कला प्रतियोगिता सम्पन्नः ९ अगष्ट २०२० ।

news-img
NRNA • 03 Sep 2020

गैरआवासीय नेपाली संघको क्षेत्रीय बैठकहरु हुदै:

news-img
NRNA • 02 Sep 2020

सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई एनआरएनएको ५ लाख आर्थिक सहयोग १ सेप्टेम्बर २०२० ।

news-img
NRNA • 27 Aug 2020

गैरआवासीय नेपाली संघले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न सरकारलाई आग्रह

news-img
NRNA • 25 Aug 2020

ज्ञापनपत्र: उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाइयोस् ।

news-img
NRNA • 23 Aug 2020

एनआरएनए युरोप क्षेत्रका महिला संयोजकहरुको बैठक सम्पन्नः