7th Asia Pacific Regional Meeting

2019-07-06 - 2019-07-07

event

Greetings and Namaskar from Asia pacific

Welcome in Asia pacific regional meeting.

Hope all of you are doing well and already make your schedule to participate in this historical event.

Please tell us your flight no. and date,We will try to warm welcome you in your arriving door.

Date : 6th July (Sat) & 7th July (Sun) 2019

Visa

We need visa to enter in Myanmar.

Yangon is the port of entry.

Please apply Evisa,Quite easy to get.

http://evisa.moip.gov.mm

Weather 

Its hot and enjoyable weather.

Temperature around 23 to 30 centigrade.

Meeting Venue

Chatrium Hotel Royal Lake Yangon (★★★★★)

40,Natmauk Road,Tamwe Township,

Yangon 11211,Myannar 

Tel: +951544500

https://www.chatrium.com 

 

Accommodation & Participation

・US$100 for NRN participants registration fee

・US$70 for single or double room with breakfast per night 

・Meeting venue & accommodation is confirmed on self pay basis.

 

 Our Great Sponsors 

 Diamond Partner 

・$5000 ( Five Thousand US$ )

・Logo in the program 

・3minutes presentation 

・Free registration fee for 5 persons 

・Advertisement in souvenir (If to be printed )

・Token of appreciation 

 Ruby Partner ◎

・$1000 ( One Thousand US$ )

・Logo in the program 

・Free registration fee for 2 persons 

・Advertisement in souvenir (If to be printed )

・Token of appreciation 

 Emerald Partner ◎

・$500( Five Hundred  US$ )

・Logo in the program 

・Free registration fee for 1 persons 

・Advertisement in souvenir (If to be printed )

・Token of appreciation 

◎All Asia Pacific region NCC $ 500 ◎

☆China

☆HongKong

☆Japan

☆Macau

☆Malaysia

☆Myanmar

☆Philippine

☆Singapore

☆South Korea

☆Thailand

 

#Note:please ask about Asia pacific regional meeting for our team.Visa,meeting venue,accommodation and what we assist you.Your help and suggestion inspire to work together.

☆Mr.Kiran Bikram Thapa ( RC APR )

☆Mr.Parashmani Pokharel ( DRC APR  )

☆Mr.Binod Kunwor ( DRC APR  )

☆Ms.Junu May Gurung (WDRC APR )

☆Mr.S.B.Chettry ( president NCC Myanmar )

Secretary for 7th APR meeting & 2nd WAPR meeting 

Thank you. 

Best Regards 

Kiran Bikram Thapa 

RC Asia Pacific Region 

NRNA ICC 

Details

Start:

July 6, 2019 @ 8:00 am

End:

July 7, 2019 @ 5:00 pm

गैरआवासीय नेपाली संघ  औं एशिया प्रशान्त क्षेत्रीय बैठक 

दोश्रो महिला बैठकका  निर्णयहरु

 

गैरआवासीय नेपाली संघ ७औं एशिया प्रशान्त क्षेत्रीय बैठक एवं दोश्रो महिला बैठक संघका क्षेत्रीय संयोजक किरण विक्रम थापाको सभापतित्वम्यानमार युनियनका अन्तर्राष्ट्रिय सहयोग मन्त्री महामहिम  क्याउ तिनको प्रमुख आतिथ्यताम्यानमारका लागि नेपाली राजदुत महामहिम भिम उदासप्रतिनिधि सभाका सांसद मा. डा. सूर्य पाठकपूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतको विशेष आतिथ्यतापरराष्ट्र मन्त्रालयका सहसचिव काली प्रसाद पोखरेल,  संघका अध्यक्ष भवन भट्ट  संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डाउपेन्द्र महतो पदाधिकारी सल्लाहकार एवं अभियान्ताहरुको  समुपस्थितिमा आज  जुलाई २०१९ मा म्यानमारको यांगुनमा सम्पन्न भएको   बैठकमा २३ देशका करिब २५० जना गैरआवासीय नेपालीहरुको सहभागिता थियो   बैठकले निम्न निर्णयरु गरेको   

 

१.    बैठकको प्रमुख अतिथ्यता एवम नेपाली डायस्पोराको भूमिकाको उच्च कदर सहितको सारगर्भिक सम्बोधनका लागि यो बैठक म्यानमार युनियनका अन्तर्राष्ट्रिय सहयोग मन्त्री महामहिम  क्याउ तिनमा हार्दिक कृतज्ञता प्रकट गर्दछ  बैठकको आयोजनामा ठूलो सहयोग पुर्‍याउनु भएकोमा म्यानमारका लागि नेपाली राजदूत महामहिम भिम उदासश्रीमति रंजना उदास एवम नेपाली राजदूतावास परिवार प्रति यो बैठक हार्दिक आभार प्रकट गर्दछ  साथै बैठकमा पाल्नु भएका विशिष्ट अतिथिहरु प्रतिनिधि सभाका सांसद मा. डा. सूर्य पाठकपूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतपरराष्ट्र मन्त्रालयका सहसचिव काली प्रसाद पोखरेल लगायत समस्त अतिथिगणमा यो बैठक धन्यवाद ज्ञापन गर्दछ 

 

२.    बैठकले नेपाली मुलका विदेशी नागरिकहरुलाई समेत नेपालको विकासको साझेदार बनाउन पहल गर्ने निर्णय    गर्दछ । साथै नेपालको कला, संस्कृति, भाषा, रहनसहन सहितको आफ्नो पहिचान कायम राख्न म्यान्मारका नेपाली  गोरखा समुदायको सफलताको यो बैठक उच्च संमान गर्दछ  यसवाट अरु देशमा रहेका नेपालीहरुले समेत धेरै सिक्न सक्ने संभावना रहेको यस बैठकको ठहर   

 

३.    मुलुकको विकासमा डायस्पोराको महत्वपूर्ण भूमिका रहने कुरालाई मनन गर्दै डायस्पोरालाई  -  पुस्तामा मात्र सीमित नगरी गैरआवासीय नेपालीको परिभाषा भित्र नेपालबाट विदेशमा आई बसोबास गरेका व्यक्तिका संततिलाई समेट्न सक्ने गरी कानुनी व्यवस्था गर्न नेपाल सरकारलाई यो बैठक अनुरोध गर्दछ 

 

४.    नेपालको समृद्धिका लागि विदेशबाट सिकेको ज्ञानसीपआर्जित गरेको साधन श्रोत प्रयोग गर्ने वातावरण बनाउन निरन्तर प्रयास गर्ने प्रण यो बैठक गर्दछ  नेपालमा रु. १० अर्बको कोष भएको सामुहिक लगानी कंपनी सफल पार्न यो बैठक प्रतिबध्दता प्रकट गर्दछ  बैठकले नेपालको जल बिद्युतपर्यटनकृषि क्षेत्रमा लगानी प्रवर्धन गर्ने निर्णय       गर्दछ  साथै नेपाललाई मेडिकल टुरिजमको केन्द्रका रुपमा विकास गर्नका लागि आवश्यक नीतिगत सुधार गर्न नेपाल सरकार समक्ष बैठक अनुरोध गर्दछ ।  

 

५.  गौतम बुध्दको जन्मस्थान लुम्बिनीप्रति म्यानमारी जनताको अगाध आस्थाको मनन गर्दै म्यानमार लुम्बीनी सिधा हवाइ सम्पर्कको व्यवस्था गर्न दुवै सरकार एवं हवाइ कम्पनीहरुमा यो बैठक आव्हान गर्दछ ।

 

६. आधा आकाश ओगटेको महिलाहरुको शसक्तिकरण बिना मुलुकको समृद्धि  गैरआवासीय नेपाली अभियानको सफलता संभव छैन  यो बैठक अभियानमा महिलाहरुको सहभागिता अभिबृद्धि गर्ने कार्यमा तत्परताका साथ लाग्ने प्रण गर्दछ 

 

७.  युवाहरु अभियानको वर्तमान  भविष्यका निर्धारणकर्ता हुन्  गैरआवासीय युवाहरुलाई नेपालको समृद्धि अभियानमा जोड्नु अति आवश्यक भएको यो बैठक महशुस गर्दछ  जुन सुकै मुलुकमा भएपनि नेपाली समुदायको व्यक्तिको सफलताले संपुर्ण नेपाल  नेपालीको मान सम्मान बढाउंदछ  युवाहरुलाई अभियानमा सामेल गराउनका लागि युवाको चासोका विषयहरु संघका गतिविधिमा समावेश गर्न  संघका आगामी सम्मेलन तथा बैठकहरुमा युवाका चासोका बिषयहरु समावेस गर्ने यो बैठक निर्णय गर्दछ 

 

८.    नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डायस्पोराको भूमिका महत्वपूर्ण   संसारको पर्यटन बजारमा Visit of Friends and Relatives एक महत्वपूर्ण अंश हो  यो बैठक धेरै भन्दा धेरै गैरआवासीय नेपालीहरुलाई  नेपाल भ्रमण गर्न  आफ्नो साथी  छिमेकिहरुलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्नको लागि आह्वान गर्दछ 

 

९.    विदेशमा गएका नेपालीहरु कुनै दुर्घटनामा परि फर्कनु पर्दा वा कुनै पनि कारणवस मृत्यु भएमा पार्थिव शरिर फर्काउनु पर्दा धेरै कठिनायी आउने गरेका छन्  त्यस्तो अप्ठेरो अवस्थामा प्रयोग हुने गरी अनिवार्य बीमाको व्यवस्था गर्न यो बैठक सरकार समक्ष आह्वान गर्दछ 

 

१०.   डायस्पोरा नेपाली कुटनीतिको ठूलो संवाहक बन्न सक्तछ  नेपालको समृद्धिको लागि अब नेपालले डायस्पोरा कुटनीति अपनाउनु पर्ने धारणा यो बैठक व्यक्त गर्दछ 

 

११.   बैठकले आगामी एशिया प्रशान्त क्षेत्रीय बैठक चीनमा  त्यसपछिको बैठक कोरियामा गर्ने समेत निर्णय गरेको  

 

१२.   यो बैठक सफलतापूर्वक संपन्न गर्न  बैठकको आतिथ्यता गर्ने राष्ट्रिय समन्वय परिषद म्यानमार प्रति आभार प्रकट गर्दछ  साथै सम्मेलन को सफलताका लागि खटिने संघका सदस्य  नेपाली समुदायको यो बैठक सम्मान गर्दछ 

 

यांगुन,म्यानमार

७ जुलाई २०१९

 

 

 

Downloads