Latest News

news-img
NRNA • 30 Jul 2026

विश्व ज्ञान सम्मेलन–२०२७ र दोहोरो कर प्रणाली हटाउने सम्बन्धी एनआरएनएको प्रस्तावमा सरकार सकारात्मक, सहकार्य गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो कर प्रणाली (Double Taxation) हटाउने सम्बन्धी को प्रस्तावप्रति नेपाल सरकार सकारात्मक देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण र वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सरकारी सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै सन्दर्भमा एनआरएनएको प्रतिनिधिमण्डलले डा. स्वर्णिम वाग्लेसँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र हस्तान्तरण गर्दै सम्मेलनलाई नेपाल सरकारको सहकार्यमा आयोजना गर्न अनुरोध गरेको हो।

news-img
NRNA • 28 Jul 2026

विश्व नेपाली ज्ञान सम्मेलन–२०२७, ज्ञान हस्तान्तरण, एआई, लगानी प्रवर्द्धन र गैरआवासीय नेपाली ऐनसम्बन्धी विषयमा छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमल्सिनासँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027), ज्ञान तथा प्रविधि हस्तान्तरण, कृत्रिम बौद्धिकता (AI), लगानी प्रवर्द्धन तथा गैरआवासीय नेपालीसँग सम्बन्धित समसामयिक विषयमा छलफल गरेको छ ।

news-img
NRNA • 28 Jul 2026

राष्ट्रिय योजना आयोग र एनआरएनएबीच छलफल

काठमाडौं, साउन १२। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027) को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल गरेको छ।

news-img
NRNA • 13 Jul 2026

महान्यायाधिवक्तासँग शिष्टाचार भेट तथा छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष तथा कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति (CNC) संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा माननीय महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग शिष्टाचार भेट तथा छलफल गरेको छ।

All News

news-img
NRNA • 18 Feb 2021

गैरआवासीय नेपाली संघका अध्यक्ष र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बीच भेट ।

news-img
NRNA • 17 Feb 2021

गैरआवासीय नेपाली संघका अध्यक्ष र काठमाण्डौं महानगरपालीका वडा न. १४ का अध्यक्ष बीच भेट

news-img
NRNA • 16 Feb 2021

संघका अध्यक्ष र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (IOM) का नेपाल प्रमुख वीच बैठक :

आज मिति २०७७ साल फाल्गुण ३ गते तदनुसार १५ फेब्रुअरी २०२१ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र अन्तराष्ट्रिय आप्रवासी…

news-img
NRNA • 16 Feb 2021

एनआरएनएको विश्वव्यापी ‘टेलि–हेल्थ’ सेवा सुरुआत

news-img
NRNA • 15 Feb 2021

गैरआवासीय नेपाली संघका अध्यक्ष र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय ह्रदयेश त्रिपाठी बीच भेट

गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्त र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय ह्रदयेश त्रिपाठी बीच गैरआवासीय नेपाली संघ मार्फत कोभिड–१९ को खोप नेपालमा उपलब्ध…

news-img
NRNA • 12 Feb 2021

गैरआवासीय नेपाली संघका अध्यक्ष र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत बीच भेट:

news-img
NRNA • 12 Feb 2021

गैरआवासीय नेपालीहरुको १० अर्बको सामूहिक लगानी कोष बारे माननीय अर्थ मन्त्री लगायत नेपाल सरकारका प्रतिनिधिहरुसंग छलफल

news-img
NRNA • 03 Feb 2021

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक परियोजनाका संयोजक सोनाम लामा, र लाभग्राहिहरु बीच छलफल ।