NRNA International General Assembly and NRN Global Conference


NRNA International General Assembly and NRN Global Conference

Source: NRNA

एनआरएन नेदरल्यान्ड्सले तिज र दशैँ कार्यक्रम आयोजना गर्ने


आदरणीय नेदरल्यान्ड्स बासि दाजुभाइ तथा दिदीबहिनी हरु गैर आबसिय नेपाली संघ,रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको आज मिति २१ अगस्ट २०१६ का दिन आम्स्ट्रडाममा बसेको कार्यसमिति बैठकले नेपाली नारीहरुको महान चाड हरितालिका तिजको पावन अबशरमा नेपाली चेलीबेटी हरुलाई दर खुवाउने एबम बिबिध मनोरन्जनात्मक कार्यक्रमका साथ यहि सेप्टेम्बर ३ तारिख शनिबारका दिन एनआरएन नेदरल्यान्ड्सको आयोजनामा भव्यताका साथ तिज बिशेष कार्यक्रम मनाउने निर्णय गरिएको छ। त्यस्तै बिगतका बर्ष हरुमा झैँ यस पटकको बिजयादशमीको अबशरमा आउदो अक्टोबर १० तारिख सोमबारका दिन दशैँ कार्यक्रम गर्ने निर्णय गर्दै एनआरएन नेदरल्यान्ड्सको बार्षिक साधारण सभा यहि सेप्टेम्बर २५ तारिख २०१६ का दिन आम्स्ट्रडाममा गर्ने निर्णय गरिएको सबैमा जानकारी गराउन चाहन्छौ। गैर आबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्स

Source: NRNA

Invitation to the Dashain Event Amsterdam


Dear all, Namaskar As you have already known that NRNA NCC NL is organizing the Bada Dashain event in Amsterdam on 22 october 2015. We would like to invite you to our event for the strengthening of the Nepalese unity in the Netherlands. The culture and the traditions of Nepal has always played the key role in brotherhood and unity of the Nepalese diaspora from a long time, we anticipate your huge presence in this event to celebrate our biggest religious festival the BADA DASHAIN. Thank you. Date: 22-10-2015 venue: Rhone party centrum , Sloterdijk, Amsterdam Address:Rhoneweg 12-14, 1043 AH Time: 15.00 pm NRNA NL

Source: NRNA

Bada Dashain


एनआरएन नेदरल्यान्ड्सले दशैँ कार्यक्रम आयोजना गर्ने गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको नबनिर्बाचित कार्यसमितिको दोस्रो बैठकले नेपालीहरुको महान पर्ब विजयदशमीको अबशरमा पनि यहि अक्टोबर २२ गते आम्स्ट्रडाममै दशैँ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।एनआरएन नेदरल्यान्ड्सले यो पटक विभिन्न चाडपर्ब हरुको अबशरमा कार्यक्रम आयोजना गर्दा सबै संघ-संस्था संग सहकार्य र हातेमालो गर्दै मनाउने निर्णय समेत गरेको छ ।

Source: NRNA

INVITATION TO THE VIGIL


नेदर्ल्यन्डमा बस्नु हुने आदरणिय आमा बुवा दाजु भाई दिदी बहिनिहरु , नेपालमा भुकम्प मा पारी दिवाङत हुनु भएका हरु प्रती श्रध्दान्जली दिन, घैइतेहरु प्रती शिघ्र स्वास्थ लाभ को कामना गर्न तथा भुकम्प को कहर बाट गुज्रेको नेपाली जनजीवन मा शन्तिको कामना गर्दै स्थिरता र पुन:र्निर्माणमा एक्यबध्दाता जनाउन आम्स्टर्डममा नेपाली कोन्सुलेट नेदर्ल्यन्ड ,एन. आर. एन. , नेदर्ल्यन्ड स्थित सबै सङ् सन्स्था लगायत नेपाली तथा डच समुदायहरुको संयुक्त रुपमा दिप प्रज्वलन कार्यक्रम मा उपस्थिती का लागि हार्दिक अनुरोध गर्दछौ । समय : १७ मेइ २०१५ आईतवार बेलुका ८:४५ देखी ९:४५ सम्म स्थान : Park Frankendael, Amsterdam NRNA NETHERLANDS PARIWAR

Source: NRNA