webinar on एनआरएन नागरिकता: हालको अवस्था

2026-06-21 -

Zoom

event

गैरआवासीय नेपाली संघ (NRNA) द्वारा आयोजना गरिने "एनआरएन नागरिकता: हालको अवस्था" विषयक वेबिनार कार्यक्रममा   सहभागी भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौं।

📅 मिति: २१ जुन २०२६, आइतबार
🕔 समय: साँझ ५:०० बजे (नेपाल समय अनुसार)

🎥 Zoom Meeting Details
Meeting ID: 992 7925 1086
Passcode: 2026

📺 Facebook Live: NRNA Official Facebook Page

एनआरएन नागरिकतासम्बन्धी वर्तमान अवस्था, कार्यान्वयनका चुनौतीहरू तथा आगामी सम्भावनाबारे महत्वपूर्ण जानकारी र छलफल हुने भएकाले यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ।

 

गैरआवासीय नेपाली संघ 

सचिवालय, बालुवाटार  काठमाडौं  नेपाल ।