23 Dec 2025
प्रेस विज्ञप्ति
मितिः २३ डिसेम्बर २०२५
गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको तेस्रो बैठक मिति २०८२ साल पुस ८ गते (तदनुसार डिसेम्बर २३ २०२५), मंगलबार सम्पन्न भएको छ। बैठक संघका पूर्व अध्यक्ष श्री बिनोद कुँवरको अध्यक्षता र महासचिव श्री बाबुराम (बी.आर.) लामाद्वारा सञ्चालित यस बैठकमा देहायबमोजिमका महत्वपूर्ण छलफल र निर्णयहरू गरिएका छन् ।
|
मुख्य एजेन्डा |
निर्णय |
|
प्रमुख निर्वाचन आयुक्तसँगको सम्झौता र निर्वाचन आयोगको टोलीसँग समन्वय |
यस बैठकमा प्रमुख निर्वाचन आयुक्तसँगको सम्झौता र निर्वाचन आयोगको टोलीसँग समन्वय सम्बन्धमा छलफल गरि निम्नानुसार निर्णय गरिएको छ:
|
|
कानूनी टोली र परराष्ट्र मन्त्रालयको डायस्पोरा विभागसँग परामर्श बैठक |
यस बैठकमा विश्व सम्मेलन र वार्षिक साधारण सभा सम्बन्धमा छलफल गरि निम्नानुसार निर्णय गरिएको छ:
|
|
एनसीसी एकता सहजिकरण समिति कार्यविधि (ToR) स्वीकृति |
यस बैठकमा एनसीसी एकता सहजिकरण समिति कार्यविधि (ToR) स्वीकृति सम्बन्धमा छलफल गरि निम्नानुसार निर्णय गरिएको छ:
|
|
सदस्यता एकीकरण र नयाँ सदस्यता आवेदनको समीक्षा |
यस बैठकमा सदस्यता एकीकरण र नयाँ सदस्यता आवेदनको समीक्षा सम्बन्धमा छलफल गरि निम्नानुसार निर्णय गरिएको छ:
|
गौरीराज जोशी बी.आर लामा
महासचिव महासचिव