Latest News

news-img
NRNA • 30 Jul 2026

विश्व ज्ञान सम्मेलन–२०२७ र दोहोरो कर प्रणाली हटाउने सम्बन्धी एनआरएनएको प्रस्तावमा सरकार सकारात्मक, सहकार्य गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो कर प्रणाली (Double Taxation) हटाउने सम्बन्धी को प्रस्तावप्रति नेपाल सरकार सकारात्मक देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण र वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सरकारी सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै सन्दर्भमा एनआरएनएको प्रतिनिधिमण्डलले डा. स्वर्णिम वाग्लेसँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र हस्तान्तरण गर्दै सम्मेलनलाई नेपाल सरकारको सहकार्यमा आयोजना गर्न अनुरोध गरेको हो।

news-img
NRNA • 28 Jul 2026

विश्व नेपाली ज्ञान सम्मेलन–२०२७, ज्ञान हस्तान्तरण, एआई, लगानी प्रवर्द्धन र गैरआवासीय नेपाली ऐनसम्बन्धी विषयमा छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमल्सिनासँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027), ज्ञान तथा प्रविधि हस्तान्तरण, कृत्रिम बौद्धिकता (AI), लगानी प्रवर्द्धन तथा गैरआवासीय नेपालीसँग सम्बन्धित समसामयिक विषयमा छलफल गरेको छ ।

news-img
NRNA • 28 Jul 2026

राष्ट्रिय योजना आयोग र एनआरएनएबीच छलफल

काठमाडौं, साउन १२। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027) को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल गरेको छ।

news-img
NRNA • 13 Jul 2026

महान्यायाधिवक्तासँग शिष्टाचार भेट तथा छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष तथा कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति (CNC) संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा माननीय महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग शिष्टाचार भेट तथा छलफल गरेको छ।

All News

news-img
NRNA • 18 Oct 2022

मानव सेवा आश्रम भ्रमणः

news-img
NRNA • 18 Oct 2022

चितवन उद्योग संघले आयोजना गरेको परिचयात्मक एवम् औद्योगिक प्रबर्द्धन विषयको छलफल कार्यक्रममा सहभागीता

news-img
NRNA • 16 Oct 2022

परराष्ट्र मन्त्रालय एनआरएन डेस्कका प्रमुख तथा सहसचिव संग भेटघाटः

news-img
NRNA • 15 Oct 2022

गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री श्री कृष्णचन्द्र नेपाली पोखरेलसंग भेटघाटः

news-img
NRNA • 14 Oct 2022

संघका पदाधिकारीहरुको राष्ट्रिय खेलकुद प्रतियोगताको उद्घाटन समारोहमा सहभागीताः

news-img
NRNA • 13 Oct 2022

गैरआवासीय नेपाली दिवस २०२२ का निष्कर्षहरु

news-img
NRNA • 18 Sep 2022

 “गैरआवासीय नेपाली संघ, चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन” सिड्नी, १६ – १८ सेप्टेम्बर २०२२ घोषणपत्र

news-img
NRNA • 09 Sep 2022

‘प्रथम एनआरएन राष्ट्रिय कराते च्याम्पियनसीप’ भव्यताका साथ सुरु