सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं ७ खाडीचौरमा रहेको श्री बाल शिक्षा माध्यमिक विद्यालयमा सी.ई. ई. तयारीका आवासीय छात्रछात्राहरुलाई ४० थान म्याट्रेस प्रतिनिधि सभा सदस्य माननीय माधब सापकोटा ‘सुबोध’ज्युको उपस्थितिमा हस्तान्तरण

NRNA Admin • 09 Feb 2024
news-img

गैरआवासीय नेपाली संघले मिति २०८० माघ २५ गते (८ फेब्रुवरी २०२४) बिहिबारका दिन सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं ७ खाडीचौरमा रहेको श्री बाल शिक्षा माध्यमिक विद्यालयमा सी.ई. ई. तयारीका आवासीय छात्रछात्राहरुलाई ४० थान म्याट्रेस प्रतिनिधि सभा सदस्य माननीय माधब सापकोटा ‘सुबोध’ज्युको उपस्थितिमा हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा संघका अध्यक्ष डा. बद्री के. सी., महिला उपा  ध्यक्ष रोजिना प्रधान राई, महिला सचिव राधिका गुरुङ (टिका), सल्लाहकार टि. बी. कार्की तथा गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयका प्रतिनिधि निरज महर्जनको समेत उपस्थिति रहेको थियो ।