गैरआवासीय नेपाली संघद्वारा स्वास्थ्य सुरक्षा उपकरण वितरणः
NRNA •
28 Apr 2020
गैरआवासीय नेपाली संघले कोभिड १९ को संक्रमणबाट प्रभावित भएका व्यक्तिहरुको सहयोगको लागि नेपालका विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरिरहेको छ । यसै सन्दर्भमा आज मंगलवारका दिन संघले देहायका संस्थाहरुकालाई पिपिइ सुरक्षा उपकरणहरु उपलब्ध गराइ सहयोग गरेको छ ।
उक्त सामाग्रीहरु संघका उपाध्यक्ष सोनामा लामा, एशिया क्षेत्रका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने र मध्यपूर्वका पूर्व क्षेत्रीय संयोजक नरेन्द्र भाटटले निन्न लिखित संस्थाका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्नु भयो ।