नेतृत्व तपाईँको – सफलता हाम्रो | You Lead – We Elevate ![]()
2026-04-05 - 2026-04-05
नेतृत्व तपाईँको – सफलता हाम्रो | You Lead – We Elevate ![]()
मितीः एप्रिल ५, २०२६ (आइतबार)
समय:
नेपाल समय – साँझ ६:०० बजे
युरोप समय – दिउँसो २:१५ बजे
माध्यम: Zoom
प्रमुख अतिथि:
डा. विमला राई पौडेल (पूर्व परराष्ट्र मन्त्री)
विशिष्ट अतिथिहरू:
• महामहिम राजदूत सेवा लम्साल (नेपाली राजदूतावास, बेल्जियम)
• महामहिम राजदूत सुम्निमा तुलाधर (नेपाली राजदूतावास, डेनमार्क)
• डा. हेमराज शर्मा (अध्यक्ष, NRNA)
यस कार्यक्रममार्फत महिला नेतृत्व, प्रेरणा, अनुभव आदानप्रदान तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिलाहरूको योगदानलाई उजागर गरिनेछ।
Zoom विवरण:
Meeting ID: 884 9261 8116
Passcode: 2026