हार्दिक समवेदना !

Published On: Source: NRNA

गत् २०७४ कार्तकि ११ सनिबारका दिन सप्तरीबाट काठमाण्डौ आउँदै गरेको बस बिहान धादिङ्ग जिल्लामा गजुरी स्थित घुम्तीबाट त्रिशीली नदिमा खसेर ३१ जना भन्दा बढीको ज्यान गएको र कयौं व्यजततहरु अझै बेपता भइरहेको घटना प्रति संघ गहिरो दु:ख प्रकट गर्दछ ।