Press Release

  • Home
  • Press Releases
  • Press release on UK Fund raising Program

Press release on UK Fund raising Program


गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा बेलायतमा सम्पन्न एक भव्य कार्यक्रममा काठामाण्डौंमा बन्न लागेको एनआरएनए भवनका लागि एक करोड भन्दा बढी रकम उठेको छ ।