Press Release

  • Home
  • Press Releases
  • 40th ICC Press Release

40th ICC Press Release


गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को ४० औं बैठक गत पुस २६ गते अध्यक्ष शेष घलेको अध्यक्षतामा सम्पन्न भएको छ । टेलिकन्फ्रेन्स प्रबिधिमार्फत् गरिएको वैठकमा आईसीसीका बहुसंख्यक सदस्यको उत्साहजनक उपस्थीति थियो ।