Press Release

  • Home
  • Press Releases
  • खुला विश्वविद्यालय विधेयक पारित भएकोमा गैरआवासीय नेपाली संघ उत्साहित

खुला विश्वविद्यालय विधेयक पारित भएकोमा गैरआवासीय नेपाली संघ उत्साहित


गैरआवासीय नेपाली संघले लामो समयदेखि पहल गर्दै आएको खुला बिश्वबिद्यालय स्थापनार्थ नेपालको व्यवस्थापिका संसदले ‘नेपाल खुला विश्वविद्यालय विधेयक २०७२’ पारित गरेकोमा गैरआवासीय नेपाली संघ हार्दिक स्वागत गरेको छ ।