News

  • Home
  • News
  • NRNA Youth Ambassador Miss UK Nepal Miss Tenisa Rana

NRNA Youth Ambassador Miss UK Nepal Miss Tenisa Rana



अध्यक्ष गुरुङले संस्थामा बेलायतको नेपाली युवा पुस्तालाई आकर्षित गरि देश विकास र नेपाली समुदायको हितका लागि समर्पित गराउन टेनिसालाई गुडवील एम्बेसडर बनाइएको प्रष्ट्याए । एनआरएनए यूकेले 
पछिल्लो समय आफ्नो अभियानमा युवा पुस्तालाई समेत समेट्न चाहिरहेको छ ।
कार्यक्रममा मिस यूके नेपाल २०१६ फस्ट रनरअप प्रशंङसा लिम्बु र सेकेन्ड रनरअप विभिया श्रेष्ठ पनि सहभागी थिए ।
– See more at: http://wenepali.com/2016/09/24117.html#sthash.QUH0N052.dpuf