लाप्राक नमुना वस्तीको लागि सामान हस्तान्तरण


२४ अप्रिल २०१७ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घलेलाई राष्ट्रिय समन्वय परिषद् हंगकंग र एकता अन्तर्राष्ट्रिय प्रा.लि हंगकंगको सहकार्य तथा सहयोगमा लाप्राका नमूना वस्ती परियोजनाको लागि ४५० जोडा पन्जा र ५० थान स्लिपिंग व्याग

Source: NRNA

President's Visit


President's Visit

Source: NRNA

गैरआवासीय नेपाली संघका अध्यक्ष र माननीय परराष्ट्र मन्त्रीसंग भेट


गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले माननीय परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसंग भेट गरी भूकम्प पिडीतका लागि संघले संचालन गरेको राहत अभियानका र पुन:निर्माण योजनाबारे जानकारी दिनुभयो ।

Source: NRNA

मानव बेचबिखन विरुद्ध एनआरएनद्वारा अन्तर्राष्ट्रिय संस्थाहरुसंग साझेदारी


काठमाण्डौ । बिदेशमा नेपाली नागरिकहरुको बेचबिखनलाई निस्तेज गर्न गैरआवासीय नेपाली संघले इन्टरपोलसहित बिभिन्न संघसंस्थाहरुसंग साझेदारी सुरु गरेको छ । मानव बेचविखन र संगठगित अपराध रोक्नेबारे काठमाण्डौमा आयोजित अन्तराष्ट्रिय सम्मेलनका दौरान गैरआवासीय नेपाली संघले इन्टरपोल, नेपाल प्रहरी, अमेरिका, अष्ट्रेलिया तथा इण्डोनेसियाका सरकार सम्मलित संजालमा साझेदारी गर्न हस्ताक्षर गरेको छ ।

Source: NRNA

Building Women led entrepreneurship in Nepal on the occasion of 105th International Women’s Day


One hundred women entrepreneurs, NRNA members, civil society members and supporting actors participated in the program organized in Kathmandu today (8th March, 2015) on the occasion of 105th International Women’s Day. NRNA and FEPB jointly hosted the program.

Source: NRNA

सिन्धुपाल्चोकका एक हजार भूकम्प पिडीत परिवारलाई एनआरएनले दियो राहत प्याकेज


काठमाण्डौ । गैरआवासीय नेपाली संघले भूकम्पपिडीत सिन्धुपाल्चोकका जनतालाई पहिलोपटक राहत बितरण गरेको छ । सिन्धुपाल्चोकको चनौटेमा शुक्रबार आयोजित कार्यक्रममा महांकाल, इचोक, किउल, हेलम्बु र पाल्चोक गाविसका करिव एक हजार परिवारलाई राहत बितरण गरिएको हो ।

Source: NRNA

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई अर्थोपेडिक ईमप्लान्ट हस्तान्तरण


राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोगार्थ प्रदान गरेको करीव यूएसडी एक लाख वरावरको अर्थोपेडिक ईमप्लान्ट आज संघका अध्यक्षले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. मेघलाल श्रेष्ठलाई हस्तान्तरण गर्नु भयो ।

Source: NRNA

हजार घर निर्माणका लागि एनआरएन र सरकारवीच सम्झौता


काठमाण्डौ । भूकम्पबाट क्षतिग्रस्त पाँचवटा जिल्लाहरुमा एक हजार स्थायी निजी आवास निर्माणका लागि नेपाल सरकार र गैरआवासीय नेपाली संघवीच सम्झौता भएको छ । गैरआवासीय नेपाली दिवस २०१५ को अबसर पारेर आइतबार काठमाण्डौमा आयोजित बिशेष समारोहमा शहरी बिकाश तथा भवन निर्माण बिभागका महानिर्देशक रमेस प्रसाद सिंह र गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

Source: NRNA