Philippines Press Release - English


Philippines Press Release - English

Source: NRNA

गोर्खा, लम्जुङ्ग र काभ्रेका भूकम्प पिडितलाई वितरण गरियो एनआरएन राहत प्याकेज


काठमाण्डौं । गैरअवासीय नेपाली संघले नेपालको भूकम्पपिडितका लागी तयार पारेको राहत प्याकेज प्रभावित गाउँहरुमा पुगेको छ ।

Source: NRNA

पुनःनिर्माणमा सहकार्यबारे एनआरएन र युएसएडवीच छलफल


काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अमेरिकी सहयोग नियोग ‘युएसएड’का अधिकारीहरुसँग भूकम्पपछि ध्वस्त भएका संरचनाको पुनःनिर्माणका सम्भावना र अबसरबारे छलफल गर्नुभएको छ ।

Source: NRNA

खुलाविश्वविद्यालय अन्तर्क्रिया कार्यक्रम सम्पन्न


काठमाण्डौ- आज माघ १० गते व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका माननीय सांसदहरु तथा गैर-आवासीय नेपाली संघका प्रतिनिधिहरुविच संसदबाट हालै समितिमा संसोधनका लागि पठाइएको “नेपाल खुला विश्वविद्यालय विधेयक २०७२” उपर छलफल भयो ।

Source: NRNA

परोपकारी परियोजना अन्तर्गत एनसिसि नाईजेरियाद्वारा सहयोग प्रदान


आज मिति २०७२ वैशाख ५ आईतवारका दिन परोपकारी परियोजना अन्तर्गत राष्ट्रिय समन्वय परिषद् नाईजेरियाले गएको साल महाभूकम्पले क्षति पुर्‍याएको सेती भूमि मा.वि राम्चे, रसुवालाई १५ लाख र कक्षा कोठा निर्माणको लागि एनसिसि नाईजेरियाद्वारा संचालित नेपाल प्रोजेक्ट २०१६ अन्तर्गत सत्यसाई विद्यालय., धरानलाई ९ लाख १ हजार सयहोग स्वरुप प्रदान गरेको छ ।

Source: NRNA

बेल्जियममा नयाँ वर्ष साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न


एनआरएन बेल्जियमले बेल्जियममा बसोवास गर्ने नेपालीहरुलाई भै परी रुपमा आउने आपतकालीन अवस्थामा तत्काल न्युनतम राहत पुर्याउने उद्वेश्यले परोपकारी कोषको स्थापना गरेको छ | शनिवार अन्त्वेर्पेनमा एनआरएन अध्यक्ष शेष घलेको उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच करिब २८ हजार युरोको परोपकारी कोषको घोषणा भएको हो|

Source: NRNA

परोपकारी परियोजना अन्तर्गत एनसिसि जर्मनीद्वारा सहयोग प्रदान


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनी बाट दार्चूला जिल्लाको महाकाली नदीमा आएको बाढीबाट प्रभावित “जिल्ला स्वास्थ्य कार्यालय”, दार्चूलालाई शैय्या उपलव्ध गराउनको लागि उपलव्ध रकम रु. ६,१५,४९८।७५ गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले जिल्ला प्रशासन कार्यालय दार्चूलाको सिफारिस बमोजिम श्री मोहन सिंह साउदलाई आज हस्तान्तरण गर्नु भयो ।

Source: NRNA

एनआरएनए अध्यक्षद्वारा क्रिकेट मैदान निर्माण गर्न १० लाख सहयोगः


दुबई । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले काठमाण्डौको मुलपानीमा निर्माणाधीन ‘इनडोर क्रिकेट मैदान’ निर्माण गर्न १० लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।

Source: NRNA