१३ बुदे घोषणापत्र जारी गर्दै, एनआरएनको नवौ यूरोपेली बैठक सम्पन्न


“युरोपका नेपालीका अभियान–लगानी पुनःनिर्माण र पर्यटन” विषयमा केन्द्रीत भई डेनमार्कको, कोपेनहेगनमा नवौ युरोपियन क्षेत्रिय वैठक ३०–३१ जुलाई २०१६ मा सम्पन्न भयो ।

Source: NRNA

अध्यक्ष घलेद्वारा परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग छलफल


गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नवगठित सरकारका सरोकारवाला मन्त्रीहरुसँग भेटवार्ता गरी गैरआवासीय नेपाली संघका गतिबिधि र मुद्दाहरुबारे जानकारी गराउनुभएको छ ।

Source: NRNA

NRNA Press Release


NRNA Press Release

Source: NRNA

थप तीन जिल्लामा एनआरएनले पठायो राहत सामाग्री


काठमाण्डौ । गैरआवासीय नेपाली संघले भूकम्प पिडीतहरुका लागि थप तीन जिल्लामा राहत सामाग्री पठाएको छ ।

Source: NRNA

गैरआवासीय नेपाली संघका अध्यक्षको अर्थ मन्त्रीसँग भेट


मिति ९ सेप्टेम्वरका दिन गैरआवासीय नेपाली संघका अध्यक्ष र अर्थमन्त्री माननीय डा. रामशरण महत बीच भेटवार्ता भयो ।

Source: NRNA

पुन:निर्माणमा सहकार्यबारे एनआरएनए र नेपाली सेनावीच छलफल


काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नवनियुक्त प्रधानसेनापति राजेन्द्र क्षेत्रीसहित नेपाली सेनाका उचस्थ पदाधिकारीहरुसंग भेट गरी भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण हुन सक्ने सहकार्यबारे छलफल गर्नुभएको छ ।

Source: NRNA

एनसिसि स्पेनद्वारा भवन शिलान्यासः


गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले भूकम्पबाट क्षतिग्रस्त बिद्यालयको पुन:निर्माणको काम सुरु गरेको छ। धादिङ् जिल्ला स्थित श्री मनरुपी माध्यमिक बिद्यालयको दुई कोठे भबन शिलायान्स गर्दै पुन:निर्माणको काम सुरु गरेको हो।

Source: NRNA

Youth Report 2014


आठौ एनआरएन क्षेत्रिय सम्मेलन, जापानमा यूवा तथा बालबालीकाहरुका लागि "मासीक डलर १ बचत तथा कापि र कलम परियोजना" को कार्यपत्र यूवा उपसंयोजक कृष्ण गिरीबाट प्रस्तुत गरीयो ।

Source: NRNA