खुला विश्वबिद्यालयबारे संसदीय समिति सभापति र एनआरएनए अध्यक्षवीच छलफल


काठमाण्डौं । मिति २०७३ जेष्ठ ३२ गते गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र व्यवस्थापिका संसद महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति माननीय रञ्जुकुमारी झा बीच खुला विश्वविद्यालयको विधयेक सम्बन्धमा अन्तरक्रिया तथा छलफल भयो ।

Source: NRNA

कतारमा अलपत्र कामदारलाई स्वदेश फर्काउन गैरआवासीय नेपाली संघको पहल


काठमाण्डौं, २०७३ असार १ । बिगत केही दिनयता कतारमा अलपत्र परेका १८५ जना नेपाली श्रमिकहरुको छिटो उद्धारका लागि गैरआवासीय नेपाली संघले पहल थालेको छ ।

Source: NRNA

एनआरएनए अध्यक्ष र अर्थमन्त्रीवीच भेटवार्ता


काठमाण्डौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री बिष्णु पौडेलसंग भेटवार्ता गर्‍यो ।

Source: NRNA

कर्मचारी सञ्चय कोषका पदाधिकारीहरुसंग महासचिवको छलफल


असार ३ गते । कर्मचारी सञ्चय कोषको निमन्त्रण अनुसार संघका महासचिव डा. बद्री केसीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले कोषको वैदेशिक रोजगारीमा रहेकाहरुलाई कोषसंग आवद्ध गर्न गठित समितिका पदाधिकारीहरुसंग भेट गरी छलफल गर्‍यो ।

Source: NRNA

चोभारमा गैरआवासीय नेपालीको चासो


गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रले नेपालको वातावरण तथा पर्यावरण क्षेत्रको विकासको लागि विगतका केही वर्ष देखि काठमाण्डौं स्थित चोभार डाँडामा वृक्षा रोपण कार्य गर्दै आएको छ ।

Source: NRNA

एनआरएनको सुझाव– बैदेशिक रोजगारीका लागि बेग्लै सञ्चय कोष बनाउँ


काठमाण्डौ । गैरआवासीय नेपाली संघले बैदेशिक रोजगारीमा गएका नेपाली कामदारको आम्दानीलाई उच्च प्रतिफल दिनेगरी बेग्लै सञ्चय कोष स्थापना गर्न सुझाव दिएको छ ।

Source: NRNA