राष्ट्रिय समन्वय परिषद् मकाउद्वारा भूकम्प पिडितका लागी ४० लाख सहयोग


२०७२ जेष्ठ ८ गते राष्ट्रिय समन्वय परिषद् मकाउका अध्यक्ष सुदर्शन थापा मगरद्वारा भूकम्प पिडितका लागी ४० लाख सहयोग संघका अध्यक्ष शषे घलेलाई हस्तान्तरण गर्नु भयो ।

Source: NRNA

एनआरएनको साझेदारीमा काठमाण्डौमा बैदेशिक रोजगार सूचना केन्द्र स्थापना


काठमाण्डौ । गैरआवासीय नेपाली संघको साझेदारीमा काठमाण्डौको श्रमग्राममा ‘बैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्र’ स्थापना भएको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बिहीबार केन्द्रको उद्घाटन गर्नुभयो ।

Source: NRNA

अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा गैरआवासीय नेपाली संघको सहभागीता


“Planet 50-50 by 2030: Step It Up for Gender Equality” भन्ने नाराका साथ २०१६ मार्च ८ का दिन नेपाल सरकार महिला बालबालिका तथा सामाज कल्याण मन्त्रालयको संयोजकत्वमा आयोजना गरिएको Rally मा गैरआवासी संघको सहभागीता रहेको थियो । विहान ८ बजे भृकुटी मंडपबाट सुरु भएको Rally पुतली सडक कमलादी हुँदै रत्नपार्क स्थित रानीपोखरी निर रहेको शान्ती बाटिकामा गई सभामा परिणत भएको थियो ।

Source: NRNA

संघका अध्यक्षद्वारा भेटवार्ता


काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरी पुन:निर्माण तथा संघ र सरकारवीचको सहकार्यबारे छलफल गर्नुभएको छ ।

Source: NRNA

लाप्राक नमुना वस्तीको लागि सामान हस्तान्तरण


२४ अप्रिल २०१७ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घलेलाई राष्ट्रिय समन्वय परिषद् हंगकंग र एकता अन्तर्राष्ट्रिय प्रा.लि हंगकंगको सहकार्य तथा सहयोगमा लाप्राका नमूना वस्ती परियोजनाको लागि ४५० जोडा पन्जा र ५० थान स्लिपिंग व्याग

Source: NRNA

President's Visit


President's Visit

Source: NRNA

गैरआवासीय नेपाली संघका अध्यक्ष र माननीय परराष्ट्र मन्त्रीसंग भेट


गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले माननीय परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसंग भेट गरी भूकम्प पिडीतका लागि संघले संचालन गरेको राहत अभियानका र पुन:निर्माण योजनाबारे जानकारी दिनुभयो ।

Source: NRNA

मानव बेचबिखन विरुद्ध एनआरएनद्वारा अन्तर्राष्ट्रिय संस्थाहरुसंग साझेदारी


काठमाण्डौ । बिदेशमा नेपाली नागरिकहरुको बेचबिखनलाई निस्तेज गर्न गैरआवासीय नेपाली संघले इन्टरपोलसहित बिभिन्न संघसंस्थाहरुसंग साझेदारी सुरु गरेको छ । मानव बेचविखन र संगठगित अपराध रोक्नेबारे काठमाण्डौमा आयोजित अन्तराष्ट्रिय सम्मेलनका दौरान गैरआवासीय नेपाली संघले इन्टरपोल, नेपाल प्रहरी, अमेरिका, अष्ट्रेलिया तथा इण्डोनेसियाका सरकार सम्मलित संजालमा साझेदारी गर्न हस्ताक्षर गरेको छ ।

Source: NRNA