पुन:निर्माणबारे एनआरएन अध्यक्षद्वारा सिन्धुपाल्चोकका सरकारी अधिकारीसँग छलफल


काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितका सरकारी अधिकारीलाई भेट गरी पुन:निर्माण योजनाबारे छलफल गर्नुभएको छ ।

Source: NRNA

नेपाल फेस्टिभल सिड्नी भब्यताका साथ सम्पन्न


अस्ट्रेलियाको ठुलो र प्रमुख ब्यापारिक शहर सिड्नीमा नेपाल फेस्टिभल सिड्नी हिजो २६ नोभेम्वरका दिन भब्यताका साथ सम्पन्न भएको छ

Source: NRNA

जापानमा अन्तरक्रिया कार्यक्रम सम्पन्नः


गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा  नेपाल सरकारका उधोग मन्त्रि माननिय नविन्द्र राज जोशी ज्युको प्रमुख आतिथ्यतामा टोकियो जापानमा "नेपालको औधोगिक बिकाश र उत्पादन प्रबर्धनमा  गैरआवासीय नेपाली हरुको भूमिका" बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l

Source: NRNA

गैरआवासीय नेपालीको लगानीमा म्यादीमा बृद्धाश्रम निर्माण


काठमाण्डौ । गैर आवासीय नेपालीको लगानीमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बृद्धाश्रम निर्माण भएको छ । गैरआवासीय नेपाली संघ बेलायतको अगुवाईमा बेलायतबासी नेपालीहरुले संकलन गरेको रकमबाट सो बृद्धाश्रम निर्माण गरिएको हो ।

Source: NRNA

खुला विश्वबिद्यालय बारे एनआरएन र सभासद्हरुवीच छलफल


काठमाण्डौ (अगस्त ६, २०१५): विधायीका संसदको महिला वालवालिका जेष्ठ-नागरिक तथा समाज कल्याण समिति तथा गैर-आवासीय नेपाली संघका विचमा हालै संसदमा प्रस्तुत “नेपाल खुला विश्वविद्ञालय विधेयक – २०७२” का वारेमा अन्तर्कृया कार्यक्रम सम्पन्न भयो ।

Source: NRNA

गैरआवासीय नेपाली संघका अध्यक्ष घलेले अगष्ट १६ र १७ मा गर्नुभएका भेटहरुः


काठमाण्डौं । यूरोप तथा कतारको दोहामा सम्पन्न राष्ट्रिय समन्वय परिषद्हरुको महाधिवेशनहरुमा भाग लिई अष्ट्रेलिया फर्कने दौरानमा अध्यक्ष घलेले अगष्ट १६ र १७ का दिन नेपाल बन्धको असहज परिस्थिति बाबजुत पनि विभिन्न विशिष्ट व्यक्तिहरु संग भेट गर्नु भएको थियो ।

Source: NRNA

गैरआवासीय नेपाली संघका महासचिवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसंग भेट वार्ता


काठमाण्डौं । गैरआवसीय नेपाली संघका महासचिव डा. बद्री केसीले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मूरारकासंग भेट गरी समसायिक बिषयहरुमा छलफल गर्नुभयो ।

Source: NRNA

मोबाईल एप शुभारम्भ


अप्रयाप्त तथा अपूर्ण सूचनाहरुका कारण वैदेशिक रोजगारमा गएकाहरु बिभिन्न समस्याहरुमा परेका र जोखिमपूर्ण अवस्थामा फसेका छन् । यसै शिलसिलामा वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई वैदेशिक रोजगार सम्बन्धि अत्यआवश्यक जरुरी सूचनाहरु सरल र सहज तरिकाबाट उपलब्ध गराउने यो एपको उदेश्य रहेको छ ।

Source: NRNA