पर्यटन प्रर्बद्धनमा गैरआवासीय नेपाली संघ र नेपाल पर्वतारोहण संघ बीच सम्झौता


काठमाण्डौं । महाभूकम्पले नेपालको पर्यटकिय क्षेत्रमा पुराएको असरलाई मध्यनजर गर्दै यसको प्रवद्र्धन गर्न गैरआवासीय नेपाली संघ र नेपाल पर्वतारोहण संघ बीच एक सम्झौता भएको छ ।

Source: NRNA

संघका अध्यक्षको कानुन, पर्यटन तथा विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसंग भेटघाट


२०७२ कार्तिक ३० का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले कानून न्याय तथा संसदिय मामिला मन्त्री अग्नी खरेलसंग भेट गरी समसामयिक बिषयमा छलफल गर्नुभएको छ ।

Source: NRNA

गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोषवीच समझदारी पत्रमा हस्ताक्षर


वैदेशिक रोजगारमा रहेका कामदारले आर्जन गरेको रकम सञ्चय गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सम्बन्धमा गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोषवीच समझदारी भएको छ ।

Source: NRNA

गैरआवासीय नेपाली संघ प्रतिनिधि मण्डलको भेटघाट कार्यक्रम


२०७३ असोज १० का दिन गैरआवासीय नेपाली दिवसको अवसर पारेर गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री के.सी संग गएको एक प्रतिनिधि मण्डलले माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापा संग भेटघाट गरी तपसील अनुसार उल्लेख भएका विषयहरुमा छलफल भयो ।

Source: NRNA

बैदेशिक रोजगार विभागका महानिर्देशक संग भेट


बैदेशिक रोजगारमा गएका कामदारहरुका समस्या, बैदेशिक रोजगारको कानुनमा आवश्यक संशोधन, मानव तस्करीको बढ्दो बिकराल अवस्थालाई सम्बोधन गर्न बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिले ५ बुदे सुझावहरु तत्काल कार्यन्वयन गर्न र गराउनहुन बैदेशिक रोजगार विभागको महानिर्देशकलाई पत्र बुझाएको छ ।

Source: NRNA

एनआरएनए अध्यक्षद्वार युएईमा कामदारका समस्याबारे बहुपक्षीय छलफल


गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले हालै संयुक्त अरब इमरेट्स(युएई)को भ्रमण गरि यहाँ रहेका नेपाली कामदारको समस्याबारे बिभिन्न पक्षसंग छलफल गर्नुभएको छ ।

Source: NRNA

अध्यक्ष घलेद्वारा माईति नेपाललाई सहयोग रकम हस्तान्तरण


गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले माईति नेपालका अध्यक्ष अनुधारा कोईरालालाई रु. दश लाख सहयोग स्वरुप हस्तान्तरण गर्नु भयो ।

Source: NRNA

गैरआवासीय नेपाली संघद्वारा अत्याबश्यक औषधि हस्तान्तरण


काठमाण्डौ । नाकाबन्दीका कारण अस्पतालमा अत्याबश्यक औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले सरकारलाई अत्याबश्यक औषधिहरु हस्तान्तरण गरेको छ ।

Source: NRNA