Youth Report July 7


Office Bearers meeting 7th July 2014

Source: NRNA

भुकम्प पिडितलाई एनआरएनले रु १० करोड राहत वितरण गर्ने


भुकम्प पिडितलाई एनआरएनले १० करोड रुपिया राहत वितरण गर्ने

Source: NRNA

राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाद्वारा अठ्ठाईस लाख सहयोग


गैरआवासीय नेपाली संघका अध्यक्षलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् कोरियाका सदस्य के.पि.सिटौलाले रु. २८ लाख हस्तान्तरण गर्नु भयो । सहयोग रकम प्राप्त गर्दै संघका अध्यक्षले रकम भूकम्प पीडितको उद्दारमा खर्च गरिने र प्रत्येक रुपियाँको सदुपयोग गरिने वताउनु भयो ।

Source: NRNA

भूकम्प पीडितका लागि घर निर्माणका लागि छिटो अनुमति दिन एनआरएनद्वारा सरकारसंग माग


काठमाण्डौं । गैरआवासीय नेपाली संघले निर्माण गर्न लागेका एक हजार भूकम्प प्रतिरोधी घरका लागि छिटो अनुमति दिन संघले सरकारसंग माग गरेको छ ।

Source: NRNA

राष्ट्रपति,प्रधानमन्त्री,परराष्ट्र मन्त्री र महिला तथा बालबालिका मन्त्रीसंग भेटघाट


२३ कार्तिक, काठमाण्डौं । गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मण्डलले नवनियुक्त सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेको छ । सो अबसरमा एनआरएन अध्यक्ष शेष घलेले सम्मानीय राष्ट्रपतिलाई हार्दिक बधाई तथा शुभकामना दिनुहुँदै नेपालले प्रथम महिला राष्ट्रपति पाएकोमा समग्र महिलाहरुको आत्मविश्वास बढेको र यस कार्यले महिलाहरुमा थप उर्जा मिलेको वताउनु भयो ।

Source: NRNA

एनसिसि आयरल्याण्डद्वारा आयोजित अन्तर्कृया कार्यक्रम


२६ डिसेम्वर २०१५ का दिन एनसिसि आयरल्याण्डद्वारा आयोजित अन्तर्कृया कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेको प्रमुख अतिथिको रुपमा सहभागीता रहेको थियो ।

Source: NRNA

युकेमा विभिन्न संघसंस्थाहरुसंग अन्तरक्रिया कार्यक्रम


लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बेलायती गोखौ सैनिकहरुको समस्या समाधानका लागि गैरआवासीय नेपाली संघले पहलकदमी लिने बताउनु भएको छ ।

Source: NRNA

सिड्नीमा एनआरएनए यूथ फोरमद्धारा समर क्याम्प सम्पन्न


आजका बालबालिका भोलीका कर्णधार यूवा हुन् र यीनीहरुनै देशका भबिष्य पनि । त्यसैले पनि बालबालिकाहरुका लागि समुदायमा संस्थागतरुपले बिबिध कार्यक्रम गरीनु आवश्यक्ता हुन जान्छ ।

Source: NRNA