मिति सन् २०१८ १ जनवरीका दिन गैरअआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सको सहयोगार्थ प्राप्त रकम रु ८,९२,४४५/- (आठ लाख बयान्नब्बे हजार चार सय पैंतालिस मात्र) स्व. प्रदिप राना मगरका बुवा विष्णु वहादुर राना मगरलाई आज सचिवालयमा हस्तान्तरण गरियो ।