गैरआवासीय नेपाली संघका अध्यक्ष र संस्कृति पर्यटन तथा नागरिक उड्डयन् मन्त्री बीच भेटवार्ता


काठमाण्डौ । ७ सेप्टेम्बरका दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र संस्कृति, पर्यटन तथा नागरिक उडायन् मन्त्री कृपाशूर शेर्पा बीच भेटवार्ता भयो ।

Source: NRNA

योजना आयोगका उपाध्यक्ष,परराष्ट्र सचिव र कृषि सचिवसंग भेटघाट


कार्तिक २२ काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा गएको संघको प्रतिनिधि मण्डलले राष्ट्रिय योजना आयोगको नवनियुक्त उपाध्यक्ष डा. युवराज खतिवडासंग भेट गर्‍यो ।

Source: NRNA

गैरआवासीय नेपाली संघका महासचिवको उर्जा मन्त्रीसंग भेट वार्ता


काठमाण्डौं । गैरआवसीय नेपाली संघका महासचिव डा. बद्री केसीले उर्जा मन्त्री टोप बहादुर रायमाझिसंग भेट गरी समसायिक बिषयहरुमा छलफल गर्नु भयो ।

Source: NRNA

International Migrants Day Celebrated in Nepal


An interaction program was organized by Paurakhi and International Labor Organization (ILO) on the occasion of the International Migrant workers day on 11 December 2016 in Kathmandu.

Source: NRNA

यूवाहरुका लागि पृथक कार्यक्रमको शुरुवात


एउटा पृथक अनि छुट्टै शैलीमा अष्ट्रेलियाको सिड्नीमा १६ जना यूवा प्रतिभाहरुको सम्मान गरीएको छ ।

Source: NRNA

एनआरएनए भवनका लागि युकेमा १ करोडभन्दा बढी संकलन


२७ डिसेम्वर २०१५ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा बेलायतमा सम्पन्न एक भव्य कार्यक्रममा काठामाण्डौंमा बन्न लागेको एनआरएनए भवनका लागि एक करोड भन्दा बढी रकम उठेको छ ।

Source: NRNA

एनआरएनको हजार घरनिर्माण अभियानमा, स्विटजरल्याण्डबाट ९३ लाख रुपैयाँ सहयोग


भूकम्प पिडितहरुका एक हजार घर निर्माण गर्ने एनआरएनएको अभियानका लागि स्विटजरल्याण्डबाट करिब ९३ लाख रुपैयां सहयोग पुग्ने भएको छ।

Source: NRNA

एनआरएनए अध्यक्ष र काठमाण्डौं महानगरका मेयरवीच भेटवार्ता र छलफल


गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सोमबार (जुन १२, २०१७) काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यासँग भेटवार्ता गरेको छ । सर्वप्रथम संघका अध्यक्षले नवनियुक्त मेयरलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।

Source: NRNA