Invite proposal for paper presentation of First Youth Conference


Prosperous Nepal through Youth Leadership and Technology Transformation

Source: NRNA

गैरआवासीय नेपाली संघका प्रतिमंडलद्वारा भेटघाट कार्यक्रम सम्पन्न


आज मिति अगष्ट ४ का दिन गैरआवासीय नेपाली सघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी समितिका सभापति टिवि कार्कीको नेतृत्वमा गएको प्रतिनिधि मंडलले माननीय परराष्ट्र मन्त्री र माननीय श्रम राज्यमन्त्री संग वेग्ला वेग्लै भेट गर्यो ।

Source: NRNA

गैरआवासीय नेपाली संघका अध्यक्षद्वारा सभामुखसँग भेट


गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले संविधान निर्माणका क्रममा भएको प्रगतीप्रति खुसी व्यक्त गर्दै यसका लागि विशेष भुमिका खेल्नु भएकोमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ प्रति आभार प्रकट गर्नुभयो ।

Source: NRNA

गैरआवासीय नेपाली संघका अध्यक्षद्वारा परराष्ट्र मन्त्रीसंग भेट


गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले माननीय परराष्ट्र मन्त्री श्री महेन्द्रबहादुर पाण्डेसंग भेट गरी गैरआवासीय नेपाली संघको कृयाकलाप र आगामी अधिवेशनवारे छलफल गरेको छ ।

Source: NRNA

पुन:निर्माणबारे एनआरएन अध्यक्षद्वारा सिन्धुपाल्चोकका सरकारी अधिकारीसँग छलफल


काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितका सरकारी अधिकारीलाई भेट गरी पुन:निर्माण योजनाबारे छलफल गर्नुभएको छ ।

Source: NRNA

नेपाल फेस्टिभल सिड्नी भब्यताका साथ सम्पन्न


अस्ट्रेलियाको ठुलो र प्रमुख ब्यापारिक शहर सिड्नीमा नेपाल फेस्टिभल सिड्नी हिजो २६ नोभेम्वरका दिन भब्यताका साथ सम्पन्न भएको छ

Source: NRNA

जापानमा अन्तरक्रिया कार्यक्रम सम्पन्नः


गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा  नेपाल सरकारका उधोग मन्त्रि माननिय नविन्द्र राज जोशी ज्युको प्रमुख आतिथ्यतामा टोकियो जापानमा "नेपालको औधोगिक बिकाश र उत्पादन प्रबर्धनमा  गैरआवासीय नेपाली हरुको भूमिका" बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l

Source: NRNA

गैरआवासीय नेपालीको लगानीमा म्यादीमा बृद्धाश्रम निर्माण


काठमाण्डौ । गैर आवासीय नेपालीको लगानीमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बृद्धाश्रम निर्माण भएको छ । गैरआवासीय नेपाली संघ बेलायतको अगुवाईमा बेलायतबासी नेपालीहरुले संकलन गरेको रकमबाट सो बृद्धाश्रम निर्माण गरिएको हो ।

Source: NRNA