बैदेशिक रोजगार विभागका महानिर्देशक संग भेट


बैदेशिक रोजगारमा गएका कामदारहरुका समस्या, बैदेशिक रोजगारको कानुनमा आवश्यक संशोधन, मानव तस्करीको बढ्दो बिकराल अवस्थालाई सम्बोधन गर्न बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिले ५ बुदे सुझावहरु तत्काल कार्यन्वयन गर्न र गराउनहुन बैदेशिक रोजगार विभागको महानिर्देशकलाई पत्र बुझाएको छ ।

Source: NRNA

एनआरएनए अध्यक्षद्वार युएईमा कामदारका समस्याबारे बहुपक्षीय छलफल


गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले हालै संयुक्त अरब इमरेट्स(युएई)को भ्रमण गरि यहाँ रहेका नेपाली कामदारको समस्याबारे बिभिन्न पक्षसंग छलफल गर्नुभएको छ ।

Source: NRNA

अध्यक्ष घलेद्वारा माईति नेपाललाई सहयोग रकम हस्तान्तरण


गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले माईति नेपालका अध्यक्ष अनुधारा कोईरालालाई रु. दश लाख सहयोग स्वरुप हस्तान्तरण गर्नु भयो ।

Source: NRNA

गैरआवासीय नेपाली संघद्वारा अत्याबश्यक औषधि हस्तान्तरण


काठमाण्डौ । नाकाबन्दीका कारण अस्पतालमा अत्याबश्यक औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले सरकारलाई अत्याबश्यक औषधिहरु हस्तान्तरण गरेको छ ।

Source: NRNA

एनसिसि लक्जेम्बर्गद्वारा आयोजित अन्तर्कृया कार्यक्रम


२४ डिसेम्वर २०१५ का दिन एनसिसि लक्जेम्वर्गद्वारा आयोजित अन्तर्कृया कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेको प्रमुख अतिथिको रुपमा सहभागीता रहेको थियो ।

Source: NRNA

गैरआवासीय नेपाली संघको संयुक्त अतिथि देवो भव: अभियान


नेपाली समाजमा अतिथिलाई उच्च प्राथमिकतामा राख्ने गरिएको छ । सानै उमेरदेखि नै अतिथिलाई कस्तो व्यवहार गर्ने भनेर अतिथि देवो भव: अर्थात् अतिथि देवता हुन् भनी घरका साथै विद्यालयमा पनि सिकाइन्छ । त्यही अतिथि देवो भव: लाई अबको समयमा नेपाली समाजमा पुन:स्थापित गर्नुपर्ने आवश्यकता देखिएको छ ।

Source: NRNA

नमूना वस्तीको परिमार्जित गुरु योजना


गैरआवासीय नेपाली संघले गोर्खाको दुर्गम हिमाली क्षेत्र लाप्राकमा निर्माण थालेको ‘लाप्राक नमुना वस्ती’ लाभग्राहीहरुको मागअनुसार ५७३ बटै आवास गृहहरु निर्माण गर्ने गरी परिमार्जन गरिएको गुरु योजनाको अनावरण कार्यक्रम गुप्सीपाखामा २०७३ माघ १५ गते दिन सम्पन्न भयो ।

Source: NRNA

१०७औं अन्तर्राष्ट्रिय नारी दिवसको र्‍यालीमा सहभागीता


नेपाल सरकार महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको अग्रसरतामा यस वर्षको १०७औं अन्तर्राष्ट्रिय नारी दिवस “महिला सम्मानको आधार: सीपयुक्त हात र स्वरोजगार” भन्ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रमहरुको आयोजना गरेर मनाईदैछ ।

Source: NRNA