गैरआवासीय नेपाली संघका अध्यक्षको भेटघाट कार्यक्रम


गैरअवासीय नेपाली संघका अध्यक्ष र राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीबीच २०७३ बैशाख ४ गते गैरआवासीय नेपाली संघले पुन:र्निर्माण सम्बन्धि पेश गरेको प्रारम्भिक प्रस्ताव तथा अब कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा परामर्श भएको थियो ।

Source: NRNA

रियो ओलम्पिकमा एनआरएन अध्यक्ष सहभागी


रियो दि जेनेरियो । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले ब्राजिलको रियो दि जेनेरियामो भइरहेको ओलम्पिक २०१६ मा सहभागी भई नेपाली खेलाडीको हौसला बढाउनुभएको छ ।

Source: NRNA

अफ्रिकी क्षेत्रीय वैठकमा एनआरएन अध्यक्ष सहभागी, राहत कोषका लागि सहयोग


नैरोवी । गैरआवासीय नेपालीका अध्यक्ष शेष घलेले पहिलो पटक अफ्रिकी महादेशको भ्रमण गर्नु भएको छ ।

Source: NRNA

अध्यक्ष घलेद्वारा प्रधानसेनापतिसंग भेटवार्ता


काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष श्री शेष घलेले प्रधान सेनापति श्री गौरव शम्शेर ज.वा.रा. संग भेटवार्ता गर्नुभएको छ ।

Source: NRNA

पर्यटन प्रर्बद्धनमा गैरआवासीय नेपाली संघ र नेपाल पर्वतारोहण संघ बीच सम्झौता


काठमाण्डौं । महाभूकम्पले नेपालको पर्यटकिय क्षेत्रमा पुराएको असरलाई मध्यनजर गर्दै यसको प्रवद्र्धन गर्न गैरआवासीय नेपाली संघ र नेपाल पर्वतारोहण संघ बीच एक सम्झौता भएको छ ।

Source: NRNA

संघका अध्यक्षको कानुन, पर्यटन तथा विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसंग भेटघाट


२०७२ कार्तिक ३० का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले कानून न्याय तथा संसदिय मामिला मन्त्री अग्नी खरेलसंग भेट गरी समसामयिक बिषयमा छलफल गर्नुभएको छ ।

Source: NRNA

गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोषवीच समझदारी पत्रमा हस्ताक्षर


वैदेशिक रोजगारमा रहेका कामदारले आर्जन गरेको रकम सञ्चय गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सम्बन्धमा गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोषवीच समझदारी भएको छ ।

Source: NRNA

गैरआवासीय नेपाली संघ प्रतिनिधि मण्डलको भेटघाट कार्यक्रम


२०७३ असोज १० का दिन गैरआवासीय नेपाली दिवसको अवसर पारेर गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री के.सी संग गएको एक प्रतिनिधि मण्डलले माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापा संग भेटघाट गरी तपसील अनुसार उल्लेख भएका विषयहरुमा छलफल भयो ।

Source: NRNA