जापानमा नेपाल फेस्टिवल २०१७ भव्य रुपमा सम्पन्न


जापानमा नेपाल फेस्टिवल २०१७ भव्य रुपमा सम्पन्न

Source: NRNA

गैरआवासीय नेपाली संघको प्रधान कार्यालय भवनको शिलान्यास


आज सन् २०१५ मार्च ९ का दिन संघको प्रधान कार्यालय भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री सुशील कोईरालाले एक समारोह वीच शिलान्यास गर्नु भयो ।

Source: NRNA

एनआरएनएद्वारा राहत वितरण प्रतिबेदन गृहमन्त्रीलाई हस्तान्तरण


काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमसंग भेट गरी गैरआवासीय नेपाली संघले भूकम्पपिडीतका लागि गरेको पहिलो चरणको राहतबारे जानकारी गराउनुभएको छ ।

Source: NRNA

हार्दिक बधाई तथा शुभकामना


ब्यबस्थापिका संसदमा आइतबार भएको निर्वाचनमार्फत् नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय खड्गप्रसाद (केपी) शर्मा ओलीज्यू प्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

Source: NRNA

अध्यक्ष घलेद्वारा उद्योग मन्त्री तथा अर्थ सचिवसंग भेटवार्ता


काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष श्री शेष घलेले माननीय उद्योग मन्त्री तथा अर्थ सचिवसंग भेटवार्ता गर्नुभएको छ ।

Source: NRNA

सम्माननीय सभामुख र अर्थमन्त्री संग भेटघाट


काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सम्माननीय सभामुख ओनसरी घर्तीसंग भेट गरी समसामयिक विषयमा छलफल गर्नुभएको छ ।

Source: NRNA

राष्ट्रिय समन्वय परिषद् चीनद्वारा सहयोग प्रदान


गत् सातौं गैरआवासीय नेपाली विश्व सम्मेलनको समयमा राष्ट्रिय समन्वय परिषद् चीनद्वारा महाभूकम्प पिडितका लागि रु.१ करोड सहयोग गर्ने प्रतिवद्धता जनाए अनुसार ८,९५,६५०। (आठ लाख पन्चान्नब्बे हजार छ सय पचास) बराबरको जीवन रक्षक औषधीका सामग्रीहरु संघ मार्फत नेपाल सरकार स्वास्थ्य विभागलाई उपलब्ध गराएको र बाँकी रकम रु. ९१,०४,३५०। (एकानन्बे लाख चार हजार तीन सय पचास मात्र) आज सचिवलायको प्रभु बैंकमा रहेको राहत कोषमा जम्मा गरी सहयोग गरेको छ ।

Source: NRNA