श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव संग भेटघाटः
Published On:
Thursday, January 16, 2020
| Source:
NRNA
आज १६ जनवरी २०२० का दिन गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार विभागका सभापति डा. बद्री केसी लगायतका पदाधिकारीहरुले श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसी संग भेटघाट गर्यो । उपाध्यक्ष केसीले मुख्यतया संघले वैदेशिक रोजगारीको क्षेत्रमा गरेका गतिविधिहरु, विदेशमा नेपाली कामदारहरुको अवस्थाका साथै वैदैशिक रोजागरीका क्षेत्रमा रहेका समस्यहरुका साथै यसका समाधानका लागि संघका सुझावहरु पेश गर्नु भयो ।
गैरआवासीय नेपाली संघ
सचिवालय ।