माननीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री संग भेटघाट

Published On: Thursday, January 16, 2020 | Source: NRNA

आज १६ जनवरी २०२० का दिन संघका महिला उपाध्यक्ष रविना थापा र महिला संयोजक भोमा देवी लिम्बुले माननीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ संग भेटघाट गर्नु भयो । मुख्यतया गैरआवासीय नेपाली संघ महिला फोरमले गरेका गतिविधिहरुका साथै विदेशमा रहेका नेपाली महिलाहरुको अवस्था बारे जानकारी गराईएको थियो ।

 

गैरआवासीय नेपाली संघ

सचिवालय ।