माननीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री संग भेटघाट
Published On:
Thursday, January 16, 2020
| Source:
NRNA
आज १६ जनवरी २०२० का दिन संघका महिला उपाध्यक्ष रविना थापा र महिला संयोजक भोमा देवी लिम्बुले माननीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ संग भेटघाट गर्नु भयो । मुख्यतया गैरआवासीय नेपाली संघ महिला फोरमले गरेका गतिविधिहरुका साथै विदेशमा रहेका नेपाली महिलाहरुको अवस्था बारे जानकारी गराईएको थियो ।
गैरआवासीय नेपाली संघ
सचिवालय ।