यूरोप स्तरिय भलिबल प्रतियोगिता सम्बन्धमा


आदरणीय नेदरल्यान्ड्स बासि खेलप्रेमी दाजुभाई-दिदिबहिनि हरु, यहि आउदो जुन १९ तारिक २०१६ का दिन गैर आबासीय नेपाली संघ,रास्ट्रिय समन्वय परिषद बेल्जियम द्वारा "यूरोप स्तरिय भलिबल प्रतियोगिता" आयोजना गर्न गैरहेको छ।उक्त प्रतियोगितामा नेदरल्यान्ड्स बाट सहभागीताको लागि खेलाडी छनोटको तयारी भैरहेको जानकारी गराउदै प्रतियोगितामा सहभागी हुन् इच्छुक एबम कुशल खेलाडीहरुलाई यथासिघ्र तलको फोन नम्बरमा सम्पर्क गर्नुहुन बिनम्र अनुरोध गर्दछौ।साथै सहभागी खेलाडी साथीहरुलाई टिम छनौटको लागि तयारी र प्रशिक्षणको समेत व्यवस्था हुने जानकारी गराउदछौ। सम्पर्क अमित कार्की -०६३८३०८०१५ युवा संयोजक एनआरएन नेदरल्यान्ड्स

Source: NRNA

Join your hands as a volunteer


Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away! NRNA NL General Assembly 2015 320 New and renewed members! View Members Nepal blood donation

Source: NRNA

Eight Regional Conference


Eight Regional Conference

Source: NRNA

NRN Day 2016


गैरआवासीय नेपाली संघका अध्यक्ष र सम्माननीय प्रधान मन्त्री बीच भेटघाट कार्यक्रम ५ अक्टोबर २०१६ का दिन संघका अध्यक्षले सम्माननीय प्रधान मन्त्री श्री पुष्प कमल दाहाललाई भेट गरी संघले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी बिकास मन्त्रालय तथा गैरआवासीय नेपाली संघको त्रिपक्षिय सम्झौता अनुसार निर्माण गर्न लागिएको लाप्राक नमूना बस्तीको बारेमा जानकारी गराउँदै १३ औं गैरआवासीय नेपाली दिवसको उपलक्ष्यमा नमूना बस्तीको गुरुयोजनाको अनावरण गर्नुका साथै शिलान्यास गर्न अनुरोध गर्नु भयो ।

Source: NRNA

NRN Day 2016


1/2/2016

Source: NRNA