MAR
8
Charity Dinner Program to Support Construction for Toilet in Rural Area for Girls
View More
OCT
19
गैरआवासीय नेपाली संघको ६९ औँ एवं नवनिर्वाचित परिषद्को पहिलो बैठक सम्पन्न भएको छ । मुख्यतया श्रमिक कल्याणकारी कोषका लागि रकम जम्मा गर्ने कार्य, संरक्षाक परिषद र सल्लाहकार समितिको गठन गर्ने कार्य सम्पन्न भएको छ ।
View More
OCT
20
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आयोजना गरिएको चियापान तथा भेटघाट कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त, पदाधिकारीहरु, आइसीसी सदस्यलगायत अन्य विभिन्न मुलुकबाट आउनुभएका गैरआवासीय नेपाली प्रतिनिधिहरुले सहभागीता जनाउनुभएको थियो ।
View More
OCT
22
नवनिर्वाचित अध्यक्षसहितको एक प्रतिनिधि मण्डलले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष माननीय पुष्पराज कंडेलसँग भेटघाट सम्पन्न भएको छ
View More
OCT
22
• गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका पदाधिकारीहरुले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेट गर्यो ।
View More
OCT
24
• गैरआवासीय नेपाली संघ र नेपाल उद्योग परिसंघबीच एक सहमती पत्रमा हस्ताक्षर गरिएको छ । सो अवसरमा विशेषगरी लगानी प्रवद्र्धन, ज्ञान, सीप तथा प्रविधि हस्तान्तरणमा दुवै संस्थाको सहकार्य र विदेशमा रहेका प्रतिष्ठित व्यापारी गैरआवासीय नेपालीहरुलाई ........
View More
OCT
24
• संसदमा विचाराधिन गैरआवासीय नेपाली नागरिकताबारे राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठसँग छलफल गरिएको छ ।
View More
OCT
26
गैरआवासीय नेपाली संघको गत १९ अक्टोबर तारिखमा सम्पन्न नव निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले गरेका निर्णय अनुसार हामीले काम सुरु गरिसकेका छौँ । हाम्रा दैनिक गतिविधीबारे काठमाडौस्थित संघको सचिवालयमार्फत जानकारी गराइरहेका छौँ ।
View More