MAR
22

Online ICC Meeting

 
 
Meeting through Skype for Business
 
View More

 

JAN
18-19

 

JAN
10

Asia Regional Meeting

 
 
Online Meeting
 
View More

 

MAR
8

NRNA ICC Women Forum Organises Charity Dinner Program on the occasion of International Womens Day

Charity Dinner Program to Support Construction for Toilet in Rural Area for Girls
 
View More

 

OCT
19

अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकः

गैरआवासीय नेपाली संघको ६९ औँ एवं नवनिर्वाचित परिषद्को पहिलो बैठक सम्पन्न भएको छ । मुख्यतया श्रमिक कल्याणकारी कोषका लागि रकम जम्मा गर्ने कार्य, संरक्षाक परिषद र सल्लाहकार समितिको गठन गर्ने कार्य सम्पन्न भएको छ ।
 
 
View More

 

OCT

20

सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलीसंग भेटघाटः

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आयोजना गरिएको चियापान तथा भेटघाट कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त, पदाधिकारीहरु, आइसीसी सदस्यलगायत अन्य विभिन्न मुलुकबाट आउनुभएका गैरआवासीय नेपाली प्रतिनिधिहरुले सहभागीता जनाउनुभएको थियो ।
 
 
View More

 

OCT

22

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा एन्आरएन बोर्डका अध्यक्ष संग भेट ।

नवनिर्वाचित अध्यक्षसहितको एक प्रतिनिधि मण्डलले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष माननीय पुष्पराज कंडेलसँग भेटघाट सम्पन्न भएको छ
 
 
View More

 

OCT

22

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग भेट

• गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका पदाधिकारीहरुले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेट गर्यो ।
 
 
View More

 

OCT

24

गैरआवासीय नेपाली संघ र नेपाल उद्योग परिसंघ वीच सहकार्य गर्ने सहमति

• गैरआवासीय नेपाली संघ र नेपाल उद्योग परिसंघबीच एक सहमती पत्रमा हस्ताक्षर गरिएको छ । सो अवसरमा विशेषगरी लगानी प्रवद्र्धन, ज्ञान, सीप तथा प्रविधि हस्तान्तरणमा दुवै संस्थाको सहकार्य र विदेशमा रहेका प्रतिष्ठित व्यापारी गैरआवासीय नेपालीहरुलाई ........
 
 
View More

 

OCT

24

गैरआवसीय नेपाली संघका पदाधिकारी तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता

• संसदमा विचाराधिन गैरआवासीय नेपाली नागरिकताबारे राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठसँग छलफल गरिएको छ ।
 
 
View More

 

OCT

26

संघका विविध विषयमा औपचारिक तथा अनौपचारिक छलफलहरु सम्पन्न

गैरआवासीय नेपाली संघको गत १९ अक्टोबर तारिखमा सम्पन्न नव निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले गरेका निर्णय अनुसार हामीले काम सुरु गरिसकेका छौँ । हाम्रा दैनिक गतिविधीबारे काठमाडौस्थित संघको सचिवालयमार्फत जानकारी गराइरहेका छौँ ।
 
 
View More