"म, मेरो एनआरएनए, र मेरो नेपाल"
Oct 15-17,Hyatt Regency, Kathmandu Nepal
Please click here to view the NRNA oraganizing committee ....
Please click here to view the High level oraganizing committee ....
To Book Your Room
There are different packages for sponsorship:Event Partners, Platinum Partners, Gold, Silver, Promotional and Supporters. Download Packages here
आज मिति २०७६/ ०६/ १६ गते बिहिबारका दिन ११:३० बजे परराष्ट्र मन्त्रालयको सभाकक्षामा माननीय परराष्ट्र मन्त्री तथा नवौं गैरवासीय नेपाली विश्व सम्मेलन उच्चस्तरीय आयोजक समितिका अध्यक्ष माननीय प्रदीप कुमार ज्ञवालीज्युको अध्यक्षतामा यही असोज २८ देखि ३० ( अक्टोबर, १५-१७, २०१९ ) काठमाडौँमा आयोजना हुने गैरआवासीय विश्व सम्मेलन तयारीका सम्बन्धमा निम्न बमोजिमका सदस्यहरुको उपस्थितिमा बैठक बसी विभिन्न विषयमा छलफल भई निर्णय गरियो ।
Organised by US Embassy and NRNA
Route: Sowyambhunath to Pashupatinath (स्वयम्भुनाथ भगवान पाउ देखि बिजेश्वरी देखि शोभाभगवती देखि इन्द्रायणी देखि क्षेत्रपाटी देखि नरदेवी देखि मरु गणेशस्थान देखि इन्द्रचोक देखि असन देखि जमल देखि कमलादी देखि कमलपोखरी देखि ज्ञानेश्वर देखि रातोपुल देखि गौशाला देखि पशुपतिनाथ (हंशमण्डप पिंग्लास्थान) Participants: 200 (NRNA Leaders, Delegates; Professional Runners; Tourists; Volunteers) Tentative time: 7:00 to 9:30 in the morning ii)Visit to Shankhamul Garden at 10:00-11:00
NRNA Academy, Social Entrepreneurship Subcommittee of NRNA, Startups network of Nepal (idea to investments), GIIS( Global Institute for Interdisciplinary Studies, Nepal Research Alliance (NRA)
Venue: Nepal House, Baluwatar, Kathmandu
Hosted by NRNA BTS TT and NRNA Women Forum
NRNA Global