News

  • Home
  • News
  • लाप्राक भ्रमणः

लाप्राक भ्रमणः



१९ अक्टोवरका दिन संघका नवनिर्वाचित अध्यक्ष भवन भट्टको नेतृत्वमा गएको एक प्रतिनिधि मंडललले लाप्राक नमूना वस्तिको भ्रमण गरी परियोजनाका गतिविधिहरु बारे अवलोकन गरेको थियो । सो भ्रमण दौरान नवनिर्वाचित अध्यक्ष भट्टले यस मेघा परियोजनालाई जतिसक्दो चाँडो सम्पन्न गर्ने बारे जानकारी गराउनु भएको थियो । यस भ्रमण कार्यक्रममा अध्यक्ष लगायत पूर्व अध्यक्ष जीवा लामिछाने, सचिव जानकी गुरुङ्ग, मध्यपूर्वका संयोजक आर.के शर्मा र अन्य पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।