News

  • Home
  • News
  • गृह मन्त्रीसंग भेटघाट

गृह मन्त्रीसंग भेटघाट



संघका अध्यक्ष कुमार पन्तले गृह मन्त्री राम बहादुरा थापा “बादल” संग भेट गर्नु भयो । भेटको क्रममा उहाँले संघको लाप्राक नमूना वस्ती परियोजना बारे अवगत गराउनुका साथै संसदमा विचाराधिन नेपाली नागिरकता बारेमा समेत संघका अध्यक्षले चासो राख्नु भएको थियो ।

मन्त्री थापाले लाप्रक नमूना वस्ती परियोजनामा मन्त्रालयको तर्फबाट सहयोग रहने बताउँदै संसदमा विचाराधिनमा रहेको  र नेपाली नागिरकता बारेमा जानकारी गराउनु भएको थियो ।

यस भेटघाट कार्यक्रममा संघका अध्यक्ष लगायत उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, पूर्व युवा उपसंयोजक लोक राज शर्मा र संघका प्रमुख कार्यकारी अधिकृत डा हेमन्त दवाडीको उपस्थिति रहेको थियो ।

सचिवालय

गैरआवासीय नेपाली संघ ।