News

  • Home
  • News
  • कोभिड १९ जोखिम व्यवस्थापन समितिलाई सर्जिकल मास्क हस्तान्तरणः

कोभिड १९ जोखिम व्यवस्थापन समितिलाई सर्जिकल मास्क हस्तान्तरणः



गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मकाउको सहयोगमा प्राप्त भएको १० हजार थान सर्जिकल मास्क आज छाउनी स्थिति कोभिड १९ जोखिम व्यवस्थापन समितिलाई हस्तान्तरण गरियो । उक्त मास्क संघका उपाध्यक्ष सोनाम लामाले समितिका प्रतिनिधहरुलाई हस्तान्तरण गर्नु भयो ।

 

सचिवालय

गैरआवासीय नेपाली संघ ।