News

  • Home
  • News
  • कानुन आयोगका सभापति माधव पौडेल संग भेट

कानुन आयोगका सभापति माधव पौडेल संग भेट



कानुन आयोगका सभापति माधव पौडेल संग भेट

१५ जनवरी २०२० का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्वको एक प्रतिनिधि मंडलले नेपाल कानुन आयोगका सभापति माधव पौडेल संग भेट गर्यो । मुख्यतया नेपाल सरकारद्वारा जारी गरिएको गैरआवासीय नेपाली सम्बन्धी ऐन तथा नियमावली माथि छलफल भई संघको तर्फबाट संघका अध्यक्षले लिखित सुझावहरु उहाँ समक्ष पेश गर्नु भयो ।

Note : Detailed report will be shared accordingly in another news

सचिवलाय

गैरआवासीय नेपाली संघ ।